काठमाडौें । मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यावसायिक सेवामा सम्झौता भएको छ । सम्झौतामा फाइनान्सका नायब महाप्रबन्धक प्रदीपकुमार सिंह र फोनपेका प्रदेश प्रमुख पशुपति मिश्रले हस्ताक्षर गर्नुभएको छ ।
नयाँ सेवाअन्तर्गत पहिलो चरणमा वित्तीय संस्थामार्फत् क्युआर भुक्तानी सेवा लिएका सेवाग्राहीले व्यवसायमा कारोबार गर्दा हाललाई भारतीय युपिआईअन्तर्गतका बिएचआइए तथा फोनपे एपमार्फत् नेपालस्थित मल्टीपर्पस फाइनान्सका फोनपे क्युआरमा प्रयोग गर्न सकिने कम्पनीका नायब महाप्रबन्धक प्रदीपकुमार सिंहले बताउनुभएको छ । फाइनान्स कम्पनीहरूमा आफ्ना सेवाग्राहीलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको पनि उहाँले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच