प्रतिनिधि सभा बैठकमा काँगेस : गृहमन्त्रीको सहकारी प्रकरण संसदीय छानविन समिति गठन गर्नैपर्ने अडान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानविन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँगेस र विना प्रमाण छानविन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै आएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पाटीले उठेर बैठक अवरुद्ध पारेका हुने ।

त्यसलगत्तै काँग्रेस सचेतक सुशीला थिङले करोडौ सहकारीको रकम दुरुपयोग, अपचलन र ठगीमा सरकारका मन्त्री नै संलग्न गरेकाले संसदीय छानविन समितिमार्फत छानविन नगरेसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने चेतावनी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?