काठमाडौं । कोका-कोलाले गर्मी महिना आगमनसँगै उपभोक्ताका लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । क्याम्पेनअन्तर्गत ग्राहकले २० लाखसम्म पुरस्कार पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उपभोक्ताले कोका-कोलाका आरजिबीे रिटर्नेबल गिलासका बोतल बिर्कोमुनि हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् । साथै विभिन्न उपहार प्राप्त गर्न सकिने यो अफर सीमित समयका लागिमात्र उपलब्ध हुनेछ ।
‘ड्रिंक एण्ड विन’ क्याम्पेन कोका-कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजिबी बोतलमा स्टक रहुन्जेलसम्म जारी रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच