काठमाडौं । काठमाडौंको नरः (हाँडीगाउँ)मा तिसा मालिगु जात्रा (गहना खोज्ने जात्रा) सम्पन्न भएको छ ।
बुधवार बिहानदेखि त्वरंः अजिमा (वैष्णवी) टुंडाल देवी)को मूर्तिलाई खटमा नगर परिक्रमा गराइ बेलुकी टंगाल स्थित तिसा मालिगू पुखु (गहना पोखरी) भित्र डुबाएर तीन पटक परिक्रमा गराइएको हो।
गहना खोज्ने जात्रा भनिएपनि पोखरीमा गहना भने हुँदैन। विभिन्न कथनहरुमा आधारित भएर पोखरीमा टुंडाल देवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच