![बेलुकाको खाना किन चाँडै खाने ?](https://ehimalayatimes.com/wp-content/uploads/2022/11/roti-rice-food-hita.jpg)
काठमाडौं । सुन्दर बन्न जो कोहिलाई मन पर्छ । अरुको ध्यान कसरी आफू तिर तान्ने, भन्ने कुरामा सबैले चासो राखेको पाइन्छ । यो कुरा महिला र पुरुष दुवैलाई मेल खान्छ । आज हामी सुन्दर बन्नका लागि पुरुषले गर्नुपर्ने केही टिप्सहरुबारे जानकारी दिदैछौं ।
सुन्दर बन्न पुरुषले के गर्नुपर्छ ?
- सुहाउँदो कपडा छान्नु पहिलो टिप्स नै हो किनकि आफ्नो बडी शेप अनुसार कपडा लगाउँदा स्टाइलिस देखिन्छ ।
- दार्हिको काट्ने तरीका बदल्दा पनि पुरुषहरू ह्याण्डसम देखिन्छन् ।
- पुरुषले आफ्नो जुत्ता आफ्नो इच्छाले मात्र नभई कार्यक्रम अनुसार र मौसम अनुसार पनि छनोट गर्नुपर्दछ ।
- अध्ययनले भन्छ महिलालाई भन्दा पुरुषलाई मेकअपको बढी आवश्यकता पर्दछ । किनकि शरीरको छाला र लुकलाई उत्कृष्ट बनाउनका लागि स्पा, बडी मसाज, मेनिक्योर र पेडिक्योर पनि गर्नु पर्दछ ।
- हेयरकट राम्रो हुन आवश्यक छ । साथै पुरुषले कपालको पनि विशेष ध्यान राख्नुपर्ने हुन्छ । विशेष गरी चायाँ र कपाल झर्ने समस्यालाई हुन दिनु हुँदैन ।
-एजेन्सीको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच