काठमाडौं । दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित आस पासका जिल्लामासमेत सर्प उद्दार गर्ने उद्दार कर्ता हुन् । उनले बिगत ४ बर्ष देखि सर्प उद्दार गर्दै आएका छन ।
काठमाडौंमा पाइने प्राय सबै प्रजातिका सर्प उद्दार गरेका छ्न । जस मध्यको एक सर्प हो ,किङ कोब्रा अर्थात काली नाग काठमाडौं रिङ रोड बाहिर दक्षिणकालि सुन्दरीजल ,साखु सालिनदी ,ललितपुर बडिखेललगायतका विभिन्न ठाँउ गरि २ दर्जनभन्दा बढी किङ कोब्रा उद्दार गरेका छन । उद्दार गरिएको सर्प हरु जिल्ला बन कार्यलय, निकुञ्जहरु संग समन्वय गरि सुरक्षित बास स्थानमा छाडिने गरेको छ।
उद्दारको लागि आवश्यक सामान औजार जिल्ला बन कार्यालय , दक्षिणकाली नगरपालिका बाट उपलब्ध गराइएको छ । सर्प पर्यावरणिय, धार्मिक एवम् हिसाबले महत्वपुर्ण मानिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच