
जाजरकोट । जाजरकोटकी एक गर्भवतीलाई हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत पठाइएको छ।
जाजरकोटको कुशे गाउँपालिका–४ टाँगाचौरकी १८ वर्षीया निशा रोकायालाई प्रसूति गराउन हेलिकप्टरमार्फत मंगलबार सुर्खेत पठाइएको हो ।
बेथा लागेपनि स्थानीय स्वास्थ्यचौकीमा प्रसुति गराउन नसकिएपछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रदेश पठाइएको प्रमुख जिल्ला अधिकारीउमाकान्त अधिकारीले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच