![गुल्मीमा शैक्षिक जागरण ल्याउन परिभ्रमण](https://ehimalayatimes.com/wp-content/uploads/2024/11/pari-bhraman.jpg)
कठमाडौं । सानिमा बैंकले मंगलबार २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको सभापतित्वमा भएको साधारणसभाले सञ्चालक समितिको प्रस्तावअनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा २.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब, कुल निक्षेप १९९.३८ अर्ब तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच