![फुस्रा हिमाल,सुख्खा हिउँद : न हिमपात,न वर्षा](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/himal_myagdi.jpg)
काठमाडाैं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमेलामा भाग दौड भएको छ । गएराति भागदौड अथात् बुधवार बिहान करिब १ः३० बजे भएको भागदौडमा धेरै मानिसहरू हताहत आशङ्का गरिएको छ ।
प्रयागराजका एक चिकित्सकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा समाचारसंस्था एएफपीलाई उक्त घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताउनुभएको छ । यद्यपि प्रशासनले अहिलेसम्म कसैको मृत्यु भएको जानकारी दिएको छैन।
बुधबार मौनी अमावस्याका अवसरमा अमृतस्नान हुन लागेका बेला उक्त घटना भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो। बीबीसी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच