
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सचिवालय बैठक शुरु भएको हो । बैठकमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमका साथै पार्टीका आन्तरिक र समसामयिक विषयहरुमा छलफल हुनेछ ।
साथै वैशाख ११ गते पार्टीको तर्फबाट गरिने शक्ति प्रदर्शनको बारेमा पनि छलफल हुनेछ । वैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ । सोही दिनको अवसर पारेर एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो । त्यस विषयमा पनि बैठकमा छलफल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच