विवाह बन्धनमा बाँधिनुभयो विमल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर विवाह बन्धनमा बाँधिनुभएको छ । लामो समयदेखिकी प्रेमिका लिना प्रधानसँग उहाँले विवाह गर्नुभएको हो ।

विमलले आइतबार एक मन्दिरमा परिवारजनको उपस्थितिमा लगनगाँठो कस्नुभयो । विमलले सन् २०१२ मा बंगलादेशविरुद्ध खेल्दै डेब्यु गर्नुभएको थियो । त्यसयता उहाँ नियमित जसो राष्ट्रिय टोलीमा पर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?