सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सशस्त्र प्रहरीका ५६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ को ‘ग’ बमोजिम बढुवा समितिले बिहीबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवामा चित्त नबुझे सात दिनभित्र उजुरी दिन सकिने बढुवा समितिको सचिवालय हल्चोकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?