राजु र सरस्वतीको ‘बरि लै’ सावर्जनिक

Read Time = 1 min

काठमाडौं । राजु परियार, सरस्वती उप्रेती, हीरा सुनार, मुना मगरको स्वरमा रहेको गीत ‘बरि लै’ सार्वजनिक भएको छ । राजुकै संगीत, राजु सापकोटाको शब्द, नारायण दंगालको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मिलन श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा राजु सापकोटा, निहारिका थापा, लक्ष्मण बस्नेत, सिर्जना किराती, लीलाराम बानियाँ, रुपेश श्रेष्ठ, दीक्षा घिमिरे, रूपा तिमल्सिना, सुमन श्रेष्ठ फिचरिङ गरिएको छ । सन्तोष तिमल्सिनाको छायांकन रहेको भिडियोमा ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?