दुलाल तेस्रो चरणमा प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली खेलाडी राजेन्द्र दुलाल २०औं विश्व भेट्रान्स च्याम्पियनसिप २०२३को पुरुष ४५ वर्षमाथि समूहमा भारतमाथि ३-०को जित निकाल्दै तेस्रो चरणमा प्रवेश गर्नुभएको छ । दुलालले भारतीय खेलाडी पारिख हार्दिकलाई ११-२, ११-२, ११-१को सोझो सेटमा पराजित गर्दै तेस्रो चरण प्रवेश गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?