डिसहोम फाइबरनेटको अफर

Read Time = 1 min

काठमाडौं । डिसहोम फाइबरनेटले ग्राहकका लागि छ सय ९९ रुपैयाँ प्रतिमहिना पर्ने ५० एमबिपिएसको इन्टरनेटसहित डिटिएच कम्बो प्याकेज अफर ल्याएको छ ।

मासिक छ सय ९९, त्रैमासिक दुई हजाार ९७, अर्धवार्षिक चार हजार एक सय ९४ र वार्षिक आठ हजार तीन सय ८८ रुपैयाँ लाग्ने प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेका छन् । एक वर्षको जडान गर्ने ग्राहकले भने राउटर सित्तैमा पाउने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?