बारेकोट–९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी

Read Time = 1 min

जारकोट । जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर शाही विजयी हुनुभएको छ ।
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ३७७ मत ल्याएर शाही निर्वाचित हुनुभएको छ ।
उननका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कर्ण महतारा २६२ मत पाएर पराजित हुनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?