जनकपुरमा पनि लेभ्लिङको सोरुम

Read Time = 1 min

जनकपुरधाम । जनकपुरमा लेभ्लिङको २५औँ सोरुम सञ्चालनमा आएको छ । बज्र ग्रुपअन्तर्गतको इभी मोटर्सले लेभ्लिङ स्कुटरको सोरुम सञ्चालनमा ल्याएको हो ।

कम्पनीले जनकपुरका लागि आधिकारिक बिक्रेता इन्द्रेणी अटोमोबाइललाई तोकेको छ । मिस इन्टरनेसनल २०१७ की नीति साह र जनकपुर उपमहानगरका मेयर मनोज साहले सोरुमको उद्घाटन गर्नुभएको थियो भने बज्र ग्रुपका एसिस्टेन्ट जनरल म्यानेजर एनके शरद् प्रोडक्टको उद्घाटन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?