जनकपुरमा पनि लेभ्लिङको सोरुम

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

जनकपुरधाम । जनकपुरमा लेभ्लिङको २५औँ सोरुम सञ्चालनमा आएको छ । बज्र ग्रुपअन्तर्गतको इभी मोटर्सले लेभ्लिङ स्कुटरको सोरुम सञ्चालनमा ल्याएको हो ।

कम्पनीले जनकपुरका लागि आधिकारिक बिक्रेता इन्द्रेणी अटोमोबाइललाई तोकेको छ । मिस इन्टरनेसनल २०१७ की नीति साह र जनकपुर उपमहानगरका मेयर मनोज साहले सोरुमको उद्घाटन गर्नुभएको थियो भने बज्र ग्रुपका एसिस्टेन्ट जनरल म्यानेजर एनके शरद् प्रोडक्टको उद्घाटन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?