भकुण्डेबेसीमा पनि टिभिएस सोरुम

Read Time = 1 min

काठमाडौं । टिभिएसको वितरक जगदम्बा मोटर्सले भकुण्डेबेसीको नमो बुद्धस्थित सुविधासहितको नयाँ सोरुम ‘नमो बुद्ध अटो पार्ट्स’ सञ्चालनमा ल्याएको छ ।

कम्पनीले ग्राहकलाई टिभिएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहजरूपमा उपलब्ध गराउने उद्देश्यका साथ सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले ग्राहकलाई सेवा प्रदान गर्न थप प्रभावकारी र छिटोछरितोरूपमा सेवा दिन नयाँ सुविधा थपिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?