नाबीको कप्तानीमा अफगानिस्तानको टिम घोषणा

Read Time = 1 min

काबुल । मोहम्मद नाबीको कप्तानीमा अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ । आयरल्यान्डसँगको टी-ट्वान्टी सिरिजका लागि अफगानिस्तानको टोली घोषणा भएको हो । नाबीको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरिएको छ ।

अफगानिस्तानले घरेलु टोली आयरल्यान्डसँग पाँच खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । पहिलो टी-ट्वान्टी ९ अगस्टबाट सुरु हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?