७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

नयाँ दिल्ली । भारतले आज आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाउँदै छ ।

यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै हुनुहुन्छ । प्रधानमन्त्री मोदीले प्रतिष्ठित मुगलकालीन लाल किल्लाको प्रान्तबाट देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ADVERTISEMENT

प्रधानमन्त्री मोदी केही बेरमा लाल किल्ला पुग्दै हुनुहुन्छ । उहाँलाई रक्षामन्त्री राजनाथ सिंह, रक्षा राज्यमन्त्री अजय भट्ट र रक्षा सचिव डा. अजय कुमारले स्वागत गर्ने बताइएको छ।

सो अवसरमा तीनवटै सेनाका प्रमुखको पनि उपस्थिति रहनेछ । त्यसपछि प्रधानमन्त्री मोदीले गार्ड अफ अनरको निरीक्षण गर्नुका साथै राष्ट्रिय झण्डा फहराउनु हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?