यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २ पैसा र बिक्रीमा १३२ ६२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ५१ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९ रुपैयाँ १ पैसा रहेको छ ।

त्यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३५ रुपैयाँ २९ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?