Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

प्रि-ओपन सेसनमा नेप्से दोहोरो अंकले वृद्धि

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । सोमबार प्रि-ओपन सेसनमा नेप्से दोहोरो अंकले वृद्धि भएको छ । सोमबार बजार खुलेलगत्तै नेप्से ११ अंकले बढेर १९७७.०१ विन्दुमा पुगेको छ ।

बिहान ११ बजेसम्म एक सय ९८ कम्पनीका आठ लाख २७ हजार ६ सय ६८ सेयर किनबेच हुँदा ४७ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

सोमबार म्युचुअल फन्ड, लाइफ इन्स्युरेन्स र ननलाइफ इन्स्युरेन्सका परिसूचकबाहेक सबै समूह हरियाली छाएको छ । फाइनान्स परिसूचक २ अंकले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?