यस्तो छ तपाईंको कात्तिक २६ गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल कार्तिक २६ गते शनिबार, ई.सं १२ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष चतुर्थी, नक्षत्र- मृगशिरा, ७ः०२ बजे उप्रान्त आद्र्रा, योग- सिद्ध, करण- वव, चन्द्रराशि- मिथुन, सूर्योदयः ६ः२३, सूर्यास्तः १७ः११ ।

मेष : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।

वृष : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।

मिथुन : मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ

कर्कट : एक्लोपन र निराशाले सताउनेछ ।

सिंह : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कन्या : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।

तुला : खर्च बढे पनि घरायसी सुख सुविधाका सामग्रीको जोहो हुनेछ ।

वृश्चिक : बन्द व्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।

धनु : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मकर : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कुम्भ : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मीन : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?