म्याग्दीको प्रदेश २ मा गठवन्धनका जुग्जाली विजयी

हिमालय टाइम्स
Read Time = 1 min

-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको प्रदेशसभा २ मा गठवन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) विजयी हुनुभएको छ ।

जुग्जालीले उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजालाइै १०१ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो ।

जुग्जालीले ९४५४ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका गर्बुजाले ९३५३ मत प्राप्त गर्नुभएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?