काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गर्दै चालिसे प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो ।

चालिसेले १५ हजार १५८ मत प्राप्त गर्दा राईले ११ हजार १९६ मत प्राप्त गर्नुभयो । २०७४ सालमा यसै क्षेत्रबाट प्रतिनिधिसभामा विजयी राई यसपटकको निर्वाचनमा पराजित हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?