नवलपरासी पश्चिम-१ बाट कांग्रेसका विनोद चौधरी निर्वाचित

हिमालय टाइम्स
Read Time = 1 min

नवलपरासी । नवलपरासी पश्चिम-१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित हुनुभएको छ । बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गर्नुभएको छ ।

तेस्रो स्थानमा रहनुभएका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत प्राप्त गर्नुभएको छ । त्रिपाठीलाई नेकपा एमालेको साथ थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?