हिमालयनको १९.११ प्रतिशत लाभांश पारित

Read Time = 1 min

काठमाडौं । हिमालयन बैंकको मंगलबार बसेको सञ्चालक समितिको ४२७औं बैठकलेबैंकको आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको आठ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश गरी कुल १९.११ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि मात्र उक्त लाभांश वितरण गरिने बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?