राष्ट्रपति र सभामुख एमालेलाई , प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्षसहित अर्थ मन्त्रालय माओवादीलाई

Read Time = 1 min

राष्ट्रपति र सभामुख पद एमालेलाई र माओवादी केन्द्रले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र अर्थ मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो ।

प्रधानमन्त्री पद आधा आधा कार्यकाल हुने बताइएको छ ।

तर त्यसबेला सभामुख भने माओवादी केन्द्रको हुनेछ । एमालेले राष्ट्रपति र प्रधानमन्त्री लिने अवस्थामा सभामुख माओवादीले लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?