प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि

Read Time = 1 min

काठमाडौं। प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक २.१९ अंकले वृद्धि भएको छ । यससँगै २० कम्पनीको २२ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा करिब ९ लाख बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी ओरालो लागेको छ । ३ कम्पनी स्थिर छ । १३ उपसूचकहरूमध्ये ४ कम्पनीको सामान्य वृद्धि भएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?