आइएमई पे र कन्काइ नगरबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । आइएमई पे र कन्काई नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौताअनुसार नगरपालिकाका सम्पूर्ण वडामा सञ्चालन हुने एक महिना लामो डिजिटेशन कार्यक्रममा डिजिटल भुक्तानीसम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पेले गर्नेछ ।

नगरपालिकाले सबै सम्बद्ध ग्राहकलाई करदाता परिचयपत्र वितरणका साथै सबै करदाता ग्राहकलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ ।

भुक्तानी संयन्त्रका रूपमा सहभागिता जनाएको आइएमई पेले सो कार्यक्रममा ब्राण्ड प्रवद्र्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने समस्याका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?