बलात्कार आरोपमा एक जना पक्राउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा अछाम मेल्लेख गाउँपालिका-६ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश रावललाई प्रहरीले पक्राउ गरेको छ ।

रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका-८ स्थित एक रिसोर्टमा सोही दिन राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?