काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको घोषणा गरिएको हो ।
एकतापछि पार्टीको नाम ‘आम जनता पार्टी’ नै राखिएको छ । आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान पनि सार्वजनिक गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच