यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनीमय दर तोकेको छ । राष्ट्र बैंकका अनुमसार आज अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिद दर १३८ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १४० रुपैयाँ ६१ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर १५८ रुपैयाँ ४५ पैसा छ ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर ९ रुपैयाँ ६९ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १९ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १९ रुपैयाँ १८ पैसा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?