घरबाट लडेर माधव नेपालका भाइ सरोजकुमार गम्भीर घाइते

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाई घरबाट खसेर घाइते भएका छन ।

नेकपा एसका केन्द्रीय सदस्यसमेत रहनुभएका सरोजकुमार उपाध्याय नेपाल आफ्नो घर नजिकैको एक छिमेकीको घरबाट खसेर गम्भीर दुर्घटनामा भएको सो पार्टीका नेता विजय पौडेलले जानकारी दिनुभएको छ ।  ‘दुईजना अपरिचित युवाले देखेर निजामती अस्पताल पुर्याउनु भएछ,’ उहाँले भन्नुभयो ।

घाइते नेपालको अहिले अन्नपूर्ण न्युरो अस्पताल, माइतीघरमा उपचार भईरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?