आइएमई पे र इपिएस शाखाबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । आइएमई पे र वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाबीच सम्झौता भएको छ । सम्झौताअनुसार इपिएस कोरिया शाखामार्फत् नेपाली श्रमिकलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी कार्यको प्रवद्र्धन आइएमई पेले गर्नेछ ।

इपिएस कोरिया शाखाले श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकलाई कोरिया पठाउँदै आएको छ । सोही प्रक्रिया सम्पन्न गर्न आवेदन दस्तुर तथा अन्य दस्तुर आइएमई पेबाट भुक्तानी गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?