अल एडालाहमाथि अल नासरको सानदार जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । क्रिष्टियानो रोनाल्डो आबद्ध साउदी क्लब अल नासरले अल एडालाहमाथि सानदार जित निकालेको छ । ​

साउदी प्रिमियर लिगमा अल नासरले घरेलु टोली अल एडालाहमाथि ५–० को जित निकालेको हो ।

अल नासरको जितमा रोनाल्डोले दुई गाल गरे ।

यस्तै एन्डरसन टालिस्का, टालिस्का र एमन अहमदले गोल गरे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?