शिलापत्र वर्षपुस्तक (काव्य)को उत्कृष्ट पाँचमा ‘काला बादलमा उज्याला पाइला’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शिलापत्र वर्षपुस्तक (काव्य)मा प्रा.पुरुषोत्तम दाहालको कविता संग्रह ‘काला बादलमा उज्याला पाइला’ उत्कृष्ट पाँचमा परेको छ । शिलापत्र वर्षपुस्तकमा प्रदीप रोदनको ‘मफलर’ रहेको छ । यस्तै, दीपा मेबाहाङ राईको ‘यादको सन्दुक’, कवि मञ्जुल मितेरीको ‘कामी’, र नवीन प्राचीनको ‘प्वाँख’ उत्कृष्ट काव्य रहन सफल भएका छन् । प्रा.दाहाल हिमालय टाइम्सका प्रधान सम्पादक हुनुहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?