यस्तो छ- आज विदेशी मुद्राको विनिमयदर

Read Time = 1 min

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी विनिमयदर तोकेको छ ।

राट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र विक्रिदर १३१ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरि एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ७५ पैसा र विक्रिदर १४४ रुपैयाँ ४१ पैसा रहेको छ । यता एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६७ पैसा र विक्रिदर ८८ रुपैयाँ ७ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?