खेल रद्ध हुदाँ अंक बाँडेर नेपाल एसीसी कपको सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारी बर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसकके पछि साउदीसँग अंक बाडेर नेपाल समुह एवाट सेमिफाइनलमा प्रवेश गरेको हो  ।

भारी वर्षासँगै बिहान ८:३० मा हुनु पर्ने टस १२ बजेसम्म पनि हुन नकसे पछि खेल रद्ध गरेर  नेपाल र साउदी अरबले अंक बाँडेका हुन् ।

आजको यो निर्णयसँगै तीन खेलबाट नेपालले पाँच अंक पुर्‍याएको छ भने २ अंकसहित साउदी अरब चौथो स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?