सामसुङ इलेक्ट्रोनिक्सका सामानमा एनएमबीको छुट

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले एनएमबी स्मार्ट नारी बचत खाताका ग्राहकलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङको बिक्रेता हिम इलेक्ट्रोनिक्ससँग सहकार्य गरेको छ । सहकार्यअनुसार ग्राहकले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र एनएमबी मोबाइल एपमार्फत् भुक्तानी गर्दा थप एक हजार पाँच सय रुपैयाँसम्म छुट पाउनेछन् ।

यस अफरमार्फत् एनएमबी बैंकका ग्राहकले पर्याप्त छुटको मजा लिँदै सामसुङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रोवेभ ओभनबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?