थप ३० जनामा कोरोना संक्रमण

हिमालय टाइम्स
Read Time = 0 mins

काठमाडौं । नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

९४४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जना तथा एन्टीजेन विधिबाट १६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही समयमा १३ जना संक्रमणमुक्त भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?