सेल्सबेरीको समर डियल अफर

Read Time = 1 min

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ‘समर डियल’ सार्वजनिक गरेको छ । ३१ शाखामार्फत् ग्राहकका लागि अफर सार्वजनिक गरिएको सेल्सबेरीले जनाएको छ । सेलवेज ग्रुपले जेठ महिनालाई लक्षित गरी सार्वजनिक गरेको अफरमा टिभी, फ्रिज, वासिङ मेसिनजस्ता घरायसी सामग्रीमा २० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ ।

अफरअन्तर्गत सेल्सबेरी डिपार्टमेन्ट स्टोर, सेल्सबेरी एक्सप्रेस तथा सेलवेज पोखरामा विभिन्न खाद्यवस्तु तथा घरायसी सामानमा आकर्षक छुट पनि प्राप्त गरिने र अफर २० जेठभर लागू हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?