संगीतकार सन्तोष श्रेष्ठलाई पितृशोक

Read Time = 1 min

काठमाडौं । यस हिमालय टाइम्स राष्ट्रिय दैनिकका स्तम्भकार एवं विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठलाई पितृशोक परेको छ । सन्तोषका पिता यज्ञबहादुर श्रेष्ठको उपचारको क्रममा सोमबार राप्ती विज्ञान प्रतिष्ठान दाङ घोराहीमा देहावसान भएको हो । दाङ घोराही-१२ हापुर बगिया निवासी यज्ञबहादुर ७७ वर्षको हुनुहुन्थ्यो ।

अभिभावक गुमाउनु भएका सन्तो श्रेष्ठसहित सम्पूर्ण शोक सन्तप्त परिवारजनमा हिमालय टाइम्स राष्ट्रिय दैनिक तथा इम्प्रेसन पव्लिकेसन एण्ड मिडिया प्रालि परिवारजनमा समवेदना प्रकट गर्दै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?