बैंकर अनिल केशरी शाह रास्वपा प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बैंकर अनिल केशरी शाह प्रवेश गर्नुभएकाे छ । उहाँलाई पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

यसअघि, रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा महामन्त्री मुकल ढकाल हुनहुन्थ्याे ।

रास्वपाले बिहीबार आफ्नो पहिलो स्थापना दिवस मनाइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?