रिलिज हुँदै धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’

Read Time = 1 min

काठमाडौं । धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो ?’ रिलिज हुँदैछ ।

ओटीटी प्लेटफर्मममा तयार पारिएको वेभ मुभि म त मर्छु कि क्या हो आज रिलिज हुन लागेको हो ।

सो फिल्मका निर्देशक सित्ताराम कट्टेलले त्यसबारेमा जानकारी दिएका हुन ।

उक्त फिल्म कट्टेलसहित कुञ्जना घिमिरे, रवि गिरी, बुद्धी तामाङ, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतले अभिनय गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?