काठमाडौं । योगेश काजी शाह र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘जोबन काटम्ला ढुक्कैले’ सार्वजनिक भएको छ । रमेश एमके पौडेलको शब्द, योगेशकै संगीत र मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।
कमल राईको निर्देशन रहेको गीतको भिडियोमा राज कटुवाल र कुशुम शर्मालाई फिचरिङ गरिएको छ । शिव ढकालले छायांकन गर्नुभएको भिडियोमा रामप्रासाद चौधरीको सम्पादन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच