सूर्य नेपालको सयपत्री अगरबत्ती

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सूर्य नेपाल प्रालिले नयाँ उत्पादन मंगलदीप सयपत्री पूजा अगरबत्ती ल्याएको छ । आकर्षक प्याकेजिङले सुसज्जित सयपत्री अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० काँटी रहेका छन् भने सयपत्री अगरबत्तीको प्रत्येक प्याकको ५० रुपैयाँ रहेको छ ।

अगरबत्तीमा सयपत्री फुलेको सुगन्ध भएकाले हरेक शुभकार्यका लागि हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, सुपर चम्पा, जस्मिन, चम्पा चमेली, लेवेन्डर, अर्पण, त्रेया, पुष्पाञ्जली, त्रिसारालगायत विभिन्न ब्राण्ड बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?