सेतो पहिरनमा बोल्ड केकी (तस्वीर)

तस्वीर : सुरेन्द्र थापा/हिमालय टाइम्स

हिमालय टाइम्स
Read Time = 3 mins

केकी अधिकारी नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् । उनले थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् ।

उनले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी थिइन् । उनले चलचित्र पदार्पण स्वर चलचित्रबाट गरेकी थिइन् ।

उनले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेसलगायतमा बलियो अभिनयले सबैको ध्यान आकर्षित गरेकी छिन् ।

उनले थिएटरमा पनि आफुलाई मजबुत पार्न सत्यमोहन जोशीद्वारा लिखित एतिहासिक नाटक चारूमतिमा अभिनय गरेकी थिइन् ।

तस्वीर : सुरेन्द्र थापा/हिमालय टाइम्स

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?