माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ ।

यसअघि शनिबार पनि माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बसेको थियो।

साउन १७ गतेदेखि सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई लक्षितग गरेर बसेको शनिबारको पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल भएको थियो ।

आइतबार बस्ने बैठकमा केन्द्रीय समितिको अजेन्डा र राजनीतिक र सांगठनिक प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?